हाँसो, प्रेम र करुणामिश्रित मदनकृष्ण श्रेष्ठ र यमनको पलेँटी
deshsanchar.com · Tue Aug 04 13:27:30 GMT 2026

काठमाडौँ- गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको ‘ आर ‘ शालामा प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र उनका छोरा कलाकार यमन श्रेष्ठको ‘ पलेँटी ‘ सम्पन्न भएको छ ।
Read full story at source (deshsanchar.com)