मुकुण्डो निर्माणमा जुटे रावत
deshsanchar.com · Sun Mar 02 17:15:18 GMT 2025

सिमकोट – सिमकोट गाउँपालिका– ५ का मानबहादुर रावत यतिबेला कुमुण्डो निर्माण जुट्दै आएका छन्। मुकुण्डो निर्माण गर्ने भित्री चाहाना र त्यसपछि काठमाडौं पुगेर सीप सिकेपछि जिल्ला फर्केका उनी यो कार्यमा लागेका हुन्।
तत्कालीन घरेलु कार्यालयको सहयोगमा एक महिना तालिम काठमाडौंमा लिएर छ महिना काठामाडौं मै प्रयोगात्मक कार्य ब्यक्तिगत लगानीमा गरि जिल्ला फर्केपछि मुकुण्डो निर्माण सम्वन्धि कार्य रावतले गरि रहेका छन्।
Read full story at source (deshsanchar.com)