कांग्रेस महाधिवेशन रोक्न देउवा-खड्काले मागेको अन्तरिम आदेश सर्वोच्चद्वारा अस्वीकार
nepalsamaya.com · Thu Aug 27 14:56:39 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दर्ता गराएको पुरक निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको तीन सदस्यीय पूर्ण इजलासले महाधिवेशन रोक्न आदेश जारी नगर्ने निर्णय गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार देउवा र खड्काको निवेदनमा मागभए बमोजिम अन्तरिम आदेश नभएको र पुनरवलोकनको निवेदनको रोहमा पछि जस्तोसुकै निर्णय भए पनि हाललाई रोक नलगाइएको जानकारी दिए।
Read full story at source (nepalsamaya.com)