सानिमा बैंकको लाभांश घोषणा, सेयर धनीले कति पाउँछन बोनस र नगद ?
arthasansar.com · Thu Aug 27 14:56:00 GMT 2026

सानिमा बैंकले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले सेयरधनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश र अग्राधिकार सेयरधनीलाई कर सहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सो लाभांश वितरण हुनेछ ।
Read full story at source (arthasansar.com)