पोखरा मात्र होइन, प्रत्येक पालिकाबारे गर्न सकिन्छ यस्ता प्रश्न!
setopati.com · Mon Jun 08 06:28:59 GMT 2026

झन्डै दुई दशकअघि म र मित्र अजित बराल पोखराबारे एउटा लेख लेख्न कस्सिएका थियौं।
लाजिम्पाटको एउटा ग्यालरीमा बसेर लेख लेख्दै थियौं, तर धेरै अगाडि बढ्न सकेनौं। लेख अघि नसरेपछि हामीले पोखराबारे धेरै बुझ्न बाँकी छ भन्ने निष्कर्ष निकाल्यौं।
Read full story at source (setopati.com)