एसियाली खेलकुद छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
bishowkhabar.com · Mon Jun 08 06:31:25 GMT 2026
काठमाडौं– जापानमा हुने २०औँ एसियाली खेलकुद–२०२६ को क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
सिंगापुर नेसनल क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १२:१५ बजे सुरु हुनेछ।
Read full story at source (bishowkhabar.com)