विश्वकप लक्षित टीसीएलको यस्तो छ नयाँ योजना
himalpress.com · Thu Jun 04 15:46:37 GMT 2026

काठमाडौँ- फुटबल विश्वकपलाई लक्षित गर्दै इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकहरुका लागि विशेष अभियान सार्वजनिक गरेको छ।
नेपालका लागि टीसीएलको आधिकारिक विक्रेट सीजी इलेक्ट्रोनिक्सले ‘आर यू रेडी फर ग्रेटनेस’ नाामक विशेष बजारमा ल्याएको हो।
Read full story at source (himalpress.com)