कवि मनु मन्जिलको कविता वाचनसँगै शुरू भयो ‘काव्य श्रवण’
lokaantar.com

नेपालयस्थित कालिकास्थानको ‘आर’शालामा कवि मनु मन्जिलको सशुल्क एकल कविता वाचन कार्यक्रम भएको छ ।
‘काव्य–श्रवण’ नाम दिइएको यो कार्यक्रम अबदेखि हरेक अंग्रेजी महिनाको पहिलो शुक्रबार आरशालामा आयोजना हुनेछ । आरशालामा पलेँटी र पुस्तक कार्यक्रम गरिरहेको नेपालयले अब पोयट्री पनि थप गरेको छ ।
Read full story at source (lokaantar.com)