लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा ‘पुरानो भारी नबोक्ने’ परराष्ट्रमन्त्रीको भनाइ पनि विवादमा
nepalbahas.com · Mon Jun 08 06:34:17 GMT 2026

लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा ‘पुरानो भारी नबोक्ने’ परराष्ट्रमन्त्रीको भनाइ पनि विवादमा
२५ जेठ, काठमाडौं । नेपाल र भारत सीमासम्बन्धी विषयमा सरकारका अधिकारीहरू एकपछि अर्को विवादमा तानिन थालेका छन् । जेठ १७ मा प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने भनाइ सदनमै राख्दा त्यसबारेको विवाद साम्य भएको छैन । फेरी भारत भ्रमणमा रहेका बेला परराष्ट्रमन्त्री शिशिर खनालले सीमाका विषयमा पुरानो भारी नबोक्ने भनेर अभिव्यक्ति दिएका छन् ।
Read full story at source (nepalbahas.com)