रक्षा मामिला संसदीय समितिको बैठकमा चर्काचर्की, सैनिक स्कुल सञ्चालनबारे गान्धीले उठाए प्रश्न
barnanmedia.com · Tue Aug 04 22:36:02 GMT 2026

भारतको रक्षा मामिलासम्बन्धी संसदीय स्थायी समितिको बैठकमा मंगलबार सैनिक स्कुल सञ्चालन र निजी संस्थाको भूमिकालाई लिएर सत्ता पक्ष र विपक्षबीच चर्काचर्की भएको छ।
लोकसभामा विपक्षी दलका नेता तथा कांग्रेस सांसद राहुल गान्धीले बैठकमा सैनिक स्कुलको सञ्चालन तथा निजीकरणको विषय उठाउँदै सरकारको नीतिमाथि प्रश्न गरेका थिए। उनले सैनिक स्कुल सञ्चालनको जिम्मेवारी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)सँग सम्बन्धित संस्था तथा अन्य निजी संगठनलाई दिइरहेको आरोप लगाएको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
Read full story at source (barnanmedia.com)