लागुऔषध खैरो हेरोइन कारोबार गर्ने समूहका ३ जनालाई पक्राउ
barnanmedia.com · Tue Aug 04 23:15:14 GMT 2026

प्रहरीले सिन्धुलीको भिमानबाट स्कर्टिङ गरेर लागुऔषध खैरो हेरोइन कारोबार गर्ने समूहका ३ जनालाई पक्राउ गरेको छ । मंगलबार लागुऔषध नियन्त्रण ब्यूरोको बर्दिबास शाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–५ घर भएका २० वर्षीय सन्देश यादव, धनुषाको कमला नगरपालिका–७ घर भएका २० वर्षीय राहुल कुमार मण्डल र सिरहाको कल्याणपुर नगरपालिका–६ घर भएका २० वर्षी अभिषेक कुमार साह छन्।
Read full story at source (barnanmedia.com)