निःशुल्क कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण
barnanmedia.com · Tue Aug 04 23:48:51 GMT 2026

रोटरी डायग्नोस्टिक सेन्टर, वीरगञ्जद्वारा सञ्चालित रोटरी महावीर जयपुर फुट पुनस्र्थापना केन्द्रले तीन जना अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण गरेको छ ।
केन्द्रले मङ्गलबार यहाँ आयोजित कार्यक्रममा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका राधा पौडेल, थमन सिंह ताम्राकार र झबिन्द्र बहादुरलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण गरेको हो । पौडेलले दुर्घटनामा हात गुमाउनु भएको थियो । त्यसैगरी, थमन सिंह र झबिन्द्रले दुर्घटनाकै कारण खुट्टा गुमाउनु भएको थियो ।
Read full story at source (barnanmedia.com)