नेपाली मौलिक स्वादको प्रवर्द्धनमा समर्पित ‘सेफ’
barnanmedia.com · Tue Aug 04 23:57:45 GMT 2026

काठमाडौँ, २० साउनः नेपाली रैथाने खानाको स्वादलाई आधुनिक होटल व्यवसायसँग जोड्दै त्यसको पहिचान विस्तार गर्नु आफैँमा एउटा विशिष्ट अभियान हो । यो अभियानको पछाडि खास गरेर मौलिकता जोडिएको हुन्छ ।
नेपाली स्वाद विश्व समुदायमा विस्तार गर्ने पवित्र अभियानमा संलग्न हुनुहुन्छ, वरिष्ठ ‘सेफ’ रामबहादुर खड्का ।
Read full story at source (barnanmedia.com)