राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई
farakdhar.com · Mon Sep 18 16:56:18 GMT 2023
पोखरामा आयोजना गरिएको महिला तथा पुरुष ‘लामाचौर कप’ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल पुलिस क्लबले जितेको छ ।
पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा साबिक विजेता विभागीय टोली पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमन्ड युथ स्पोर्ट्स काठमाडौंलाई ३—१ सेटमा पराजित गरी उपाधि रक्षा गरेको हो ।
Read full story at source (farakdhar.com)