'रातभर स्टोरमा काम गरेर बिहान सिधै कलेज जान्थ्यौं'
setopati.com · Wed Aug 05 00:23:05 GMT 2026

कुमार परियारले कम्प्युटरको स्क्रिनमा कोरेका रेखाहरू केही समयपछि जापानका समुद्री किनारमा विशाल फलामे गेटका रूपमा उभिन्छन्।
कतिपय डिजाइन क्रेनका पाटपुर्जामा रूपान्तरण हुन्छन्।
Read full story at source (setopati.com)