अर्थतन्त्री वाग्लेसँगको छलफलमा कुन बैंकका सीईओले के भने ?
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैङ्कहरू एकापसमा मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे मंगलबार अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतसँगको छलफलमा अर्थमन्त्री वाग्लेले बैङ्क र सरकारबीच मतैक्यका साथ अगाडि बढ्नुपर्ने बताए ।
उनले बैङ्कका समस्या सुन्न, समाधानका लागि सरकारी पहलकदमी लिन र सरकारको आर्थिक वृद्धिको फराकिलो उद्देश्य प्राप्तिका लागि हातेमालो गर्न मन्त्रालयले छलफल आयोजना गरेको स्पष्ट पारे । बैङ्क र बैङ्करहरूलाई आफ्नो क्षेत्रको समस्या निर्धक्क भएर भन्न आग्रह गर्दै उनले सरकारले इमानदारीपूर्वक समस्याको समाधान गर्ने पनि स्पष्ट पारे ।
Read full story at source (hamrakura.com)