एनभिएलको पहिलो दिनको टिकट बिक्रीबाट उठेको रकम बाढीपीडितका लागि सहयोग गरिने
neplays.com · Mon Aug 31 06:12:00 GMT 2026
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि नेपाल भलिबल लिगले सहयोग गर्ने भएको छ।
एनभिएलको पहिलो दिन भदौ १९ गते हुने खेलको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने आयोजकले जनाएको छ।
Read full story at source (neplays.com)