सरकारले ग्यास ‘छ’ भनेपछि शंकर पोखरेलको आक्रोश : किन १५ दिनमा पालो आउँछ त!
himalpress.com · Wed Aug 05 00:40:29 GMT 2026

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एलपी ग्यासको आपूर्तिबारे सरकारको दाबी र उपभोक्ताले भोगिरहेको वास्तविक अवस्थाबिच अन्तर रहेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पोखरेलले सरकारले ‘एलपी ग्यासको कुनै अभाव छैन’ भन्ने दाबी गरिरहे पनि ग्यास डिपोमा पुगेका उपभोक्ताले भने १५ दिनपछि मात्र सिलिन्डर पाउने जानकारी पाएको उल्लेख गरेका छन्।
Read full story at source (himalpress.com)