एसिसी प्रिमियर कपमा नेपालको सानदार सुरुवात
setopati.com · Mon Aug 31 06:12:00 GMT 2026
मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ।
सोमबार बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपालले सानदार सुरुवात गरेको हो।
Read full story at source (setopati.com)