नेपालको विजयी सुरुआत
baahrakhari.com · Mon Aug 31 06:13:16 GMT 2026
काठमाडौं । नेपालले एसीसी प्रियमियर कपमा विजयी सुरुआत गरेको छ । नेपालले बहराइनविरुद्ध सात विकेटको जित निकालेको हो ।
सोमबार मलेसियाको यूकेएम यूएसडी ओभलमा बहराइनले प्रस्तुत गरेको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
Read full story at source (baahrakhari.com)