बेनी–जोमसोम सडक रातिमा बन्द
onlinekhabar.com · Wed Aug 05 00:44:19 GMT 2026

२० साउन, गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार बिहान ५ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो ।
Read full story at source (onlinekhabar.com)