यमननजिकै १३ जना सवार भारतीय जहाजमा आक्रमण
barnanmedia.com · Wed Aug 05 00:40:26 GMT 2026

यमनको तटनजिक लाल सागरमा भारतीय झण्डावाला व्यापारिक जहाजमा आक्रमण भएको छ। हमला इरान-समर्थित हुथी विद्रोहीले गरेका हुन्।
प्रारम्भिक जानकारीअनुसार विस्फोटक पदार्थले भरिएको आत्मघाती डुंगा जहाजमा ठोकाइएको थियो। जसका कारण जहाज डुबेको थियो। यद्यपि जहाजमा रहेका सबै १३ भारतीय नागरिकलाई सुरक्षित रूपमा उद्धार गरिएको छ।
Read full story at source (barnanmedia.com)