अमेरिका र इरानबीच सकारात्मक वार्ता भएको समाचारपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यो घट्यो
shilapatra.com · Wed Aug 05 00:41:00 GMT 2026

अमेरिका र इरानबीच रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने विषयमा वार्ता सकारात्मक दिशामा अघि बढेको संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन सातायताकै न्यून स्तरमा झरेको छ ।
मंगलबार ब्रेन्ट कच्चा तेलको मूल्य करिब ५ प्रतिशत घटेर प्रतिव्यारेल ८० डलरभन्दा तल पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट पनि ५ प्रतिशतभन्दा बढी घटेर प्रतिव्यारेल ७६ डलरमा कारोबार भएको छ ।
Read full story at source (shilapatra.com)