बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
corporatenepal.com · Wed Aug 05 00:40:47 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ३१ पैसा र बिक्रीदर १५२ रुपियाँ ९१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ३१ पैसा र बिक्रीदर १७६ रुपियाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ७४ पैसा र बिक्रीदर २०५ रुपियाँ ५५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ ०६ पैसा र बिक्रीदर १८८ रुपियाँ ८० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ०५ पैसा र बिक्रीदर १०७ रुपियाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ५० पैसा र बिक्रीदर १०८ रुपियाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ६६ पैसा र बिक्रीदर ११९ रुपियाँ १३ पैसा तोकिएको छ ।
Read full story at source (corporatenepal.com)