हर्मुजसम्बन्धी खोल्न अमेरिका-इरान सकारात्मक, घट्यो कच्ची तेलको मूल्य
himalpress.com · Wed Aug 05 00:55:10 GMT 2026

काठमाडौँ- अमेरिक अर्थमन्त्री स्कट बेसन्टले हर्मुज जलमार्ग खोल्ने विषयमा इरानसँग सम्झौता हुने सम्भावना व्यक्त गर्नासाथ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।
यो समाचारपछि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल झन्डै ५५ ले घटेर ८० डलरभन्दा कम भएको छ। लगानीकर्ताहरू सम्झौताले तेल आपूर्तिमा अवरोध अन्त्य हुने आशामा छन्।
Read full story at source (himalpress.com)