ट्रम्प प्रशासनले गर्यो २८ हजार आप्रवासी ट्रक चालकको लाइसेन्स खारेज, प्राथमिकतामा पूर्वसैनिक
nepalviews.com · Wed Aug 05 00:54:05 GMT 2026

एजेन्सी । अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासी ट्रक चालकहरूमाथि कडा कारबाही गर्दै २८,००० भन्दा बढीको 'कमर्सियल ड्राइभर लाइसेन्स' (सीडीएल) खारेज गरेको छ।
यसको सट्टामा अमेरिकी पूर्वसैनिकहरूलाई रोजगारी दिने नयाँ अभियान सुरु गरिएको छ। यस कदमले अमेरिकाको ट्रक व्यवसायमा रहेका हजारौं दक्षिण एसियाली आप्रवासीहरूलाई ठूलो असर पार्ने देखिएको छ।
Read full story at source (nepalviews.com)