सांसद राजु पाण्डेको हर्कतबारे रक्षा बम भन्छिन्– राज्यका संस्थामाथि लगातारको प्रहारले देश कमजोर बन्दैछ
bishowkhabar.com · Wed Aug 05 00:54:26 GMT 2026

काठमाडौं । जेन–जी अभियन्ता रक्षा बमले राज्यका प्रमुख संस्थामाथि निरन्तर हुने अपमान र अविश्वासको प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले कर्मचारी, मन्त्री, सांसद, प्रहरी, प्रदेश, स्थानीय तह, न्यायपालिका र सेनासम्मलाई क्रमश: कमजोर बनाउने प्रवृत्तिले अन्तत: राष्ट्र नै कमजोर बन्ने चेतावनी दिएकी हुन् ।
Read full story at source (bishowkhabar.com)