एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैंकको चेतावनी
nepalnews.com · Wed Aug 05 00:57:44 GMT 2026

काठमाडौँ। विश्व बैंकले विकासशील देशलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग विस्तार गर्न आग्रह गर्दै यसलाई बेवास्ता गरेमा ती देश थप पछाडि पर्न सक्ने चेतावनी दिएको छ।
विश्व बैङ्क समूहको वार्षिक ‘विश्व विकास प्रतिवेदन’ सार्वजनिक गर्दै समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले एआइले विकासशील अर्थतन्त्रका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने बताए।
Read full story at source (nepalnews.com)