मुस्ताङका पाँचै गाउँपालिकाको बजेट सार्वजनिक
gorkhapatraonline.com · Fri Jun 26 01:36:14 GMT 2026

मुस्ताङ जिल्लाका पाँचवटै गाउँपालिकाले तोकिएकै समयमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। पाँचै गाउँपालिकाको कुल बजेट १ अर्ब ९० करोड रुपियाँभन्दा बढी रहेको छ।
जिल्लाका सबै गाउँपालिकाले कृषि, पर्यटन, शिक्षा, पूर्वाधार, जलवायु अनुकूल खेती, सिँचाइ तथा खानेपानीलाई प्राथमिकतामा राखेका छन्।
Read full story at source (gorkhapatraonline.com)