कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
nepalviews.com · Wed Aug 05 01:02:44 GMT 2026

काठमाडौं । नेपालमा हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अर्थात् नेपालको तराई भूभाग नजिक सरेकाले देशभरको मौसम प्रभावित भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
Read full story at source (nepalviews.com)