विश्वास बढाउँदे ‘हेलो सरकार’, अब एकीकृत प्रणालीबाट सुनुवाइ हुने
nepalviews.com · Wed Aug 05 01:05:53 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’मा नागरिकका गुनासा ह्वात्तै बढेका छन्।
एक वर्षको अवधिमै गुनासो दर्ता दर ३२१ प्रतिशतले वृद्धि भएपछि सरकारले यसको सुनुवाइलाई थप छिटो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’लाई स्तरोन्नति गर्ने तयारी थालेको छ।
Read full story at source (nepalviews.com)