दिनमा कति पिउनुपर्छ पानी ?
ratopati.com · Wed Aug 05 01:12:32 GMT 2026

काठमाडौँ । तपाईं पनि तिर्खा नलागेपनि बारम्बार पानी पिउनुहुन्छ ? विज्ञहरूका अनुसार धेरै पानी पिउनु शरीरको लागि हानिकारक हुन सक्छ ।
हामी सबैले बाल्यकालदेखि नै सुन्दै आएका छौं कि ‘धेरै पानी पिउनु राम्रो हो ।’
Read full story at source (ratopati.com)