खोटाङबाट सिन्धुली हुँदै काठमाडौं आउजाउ गर्ने यातायात सेवा बन्द
onlinekhabar.com · Wed Aug 05 01:10:46 GMT 2026

२० साउन, खोटाङ । खोटाङका यातायात व्यवसायीले सिन्धुली हुँदै काठमाडौं आउजाउ गर्ने यातायात सेवा बन्द गरेका छन् ।
सिन्धुलीमा बसको ठक्करबाट सुनकोसीमा कार खस्दा तीनजना बेपत्ता भएको विषयलाई लिएर पीडितले मध्यपहाडी लोकमार्ग अवरुद्ध पारेपछि व्यवसायीले अर्को सूचना जारी नभएसम्मका लागि यातायात सेवा बन्द गरेको हो ।
Read full story at source (onlinekhabar.com)