एआई नअपनाए विकासशील देश झन् पछाडि पर्ने विश्व बैंकको चेतावनी, के छन् अवसर र चुनौती?
nepalviews.com · Wed Aug 05 01:14:11 GMT 2026

वासिङ्टन । विश्व बैंकले विकासशील देशहरूलाई कृत्रिम बुद्धिमत्ता प्रविधिको प्रयोग तत्काल बढाउन आग्रह गरेको छ। समयमै एआईलाई नअपनाए विकासशील राष्ट्रहरू आर्थिक र प्राविधिक रूपमा झन् पछाडि पर्न सक्ने गम्भीर चेतावनी बैंकले दिएको छ।
विश्व बैंक समूहको वार्षिक ‘विश्व विकास प्रतिवेदन’ सार्वजनिक गर्दै समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले एआई विकासशील अर्थतन्त्रका लागि ठूलो वरदान साबित हुन सक्ने बताएका छन्।
Read full story at source (nepalviews.com)