गाजामा एकसाथ मारिएका दुई परिवारका ११२ जनाको सामूहिक अन्त्येष्टि
kendrabindu.com · Wed Aug 05 01:30:19 GMT 2026

काठमाडौं । २०२३ मा गाजा युद्धको सुरुवाती चरणमा गाजा सहरको एक आवासीय भवनमा इजरायलको आक्रमणमा मारिएका ११२ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ।
दुई हप्ताको अभियानका क्रममा मृतकहरूको शव हालै भग्नावशेषबाट निकालिएको थियो। मृतकहरू दुई परिवारका थिए। मंगलबार सार्वजनिक तस्बिर र भिडिओमा शवहरूलाई लाइनमा राखिएको देखिन्छ। प्रत्येक शवमा प्यालेस्टिनी झण्डा राखिएको थियो। केही मृतकको तस्बिर पनि राखिएको थियो। पछि आफन्तहरूले अन्त्येष्टि गर्न शव बोकेका थिए।
Read full story at source (kendrabindu.com)