हर्मुजमा सम्झौता हुन लागेको संकेत गर्नासाथ घट्यो कच्चा तेलको मूल्य
kendrabindu.com · Wed Aug 05 01:32:53 GMT 2026

काठमाडौं । अमेरिका अर्थमन्त्री स्कट बेसन्टले हर्मुज जलमार्ग खोल्ने विषयमा इरानसँग सम्झौता हुने सम्भावना व्यक्त गर्नासाथ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।
यो समाचारपछि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल झन्डै ५% ले घटेर ८० डलरभन्दा कम भएको छ। लगानीकर्ताहरू सम्झौताले तेल आपूर्तिमा अवरोध अन्त्य हुने आशामा छन्।
Read full story at source (kendrabindu.com)