देशका विभिन्न राजमार्गमा बाढी-पहिरोको सास्ती, अरनिको, बेनी-जोमसोम र भेरी कोरिडोर पूर्ण रूपमा अवरुद्ध
ratopati.com · Wed Aug 05 01:36:11 GMT 2026

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडक खण्डहरूमा पहिरो तथा बाढी जाँदा यातायात सेवा प्रभावित भएको छ।
नेपाल प्रहरीको बिहान ६:२० बजेसम्मको तथ्याङ्कअनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, मुस्ताङको बेनी-जोमसोम सडक र रुकुम पश्चिमको भेरी कोरिडोर पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
Read full story at source (ratopati.com)