मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी आवागमन अवरुद्ध
lokaantar.com

संघीय राजधानी जोड्ने लाइफलाइन मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ। पहिरोले सडक दुईतर्फी अवरुद्ध भएको हो ।
बुधबार बिहान पहिरो खसेलगत्तै सडकको दुवैतर्फको आवागमन पूर्ण रूपमा बन्द भएको सडक डिभिजन भरतपुरले जनाएको छ । अवरोधका कारण सडकमा यात्रा गरिरहेका सयौं सवारीसाधन र यात्रुहरू बिहानैदेखि बाटोमै रोकिएका छन् ।
Read full story at source (lokaantar.com)