यमननजिकै भारतीय जहाजमा हमला
baahrakhari.com · Wed Aug 05 01:45:51 GMT 2026

काठमाडौं । यमनको तटीय क्षेत्रनजिकै लाल सागरमा भारतीय झण्डावाहक एक व्यापारिक जहाजमाथि इरान समर्थित हुथी विद्रोहीहरूले आक्रमण गरेका छन् ।
प्रारम्भिक जानकारीअनुसार विस्फोटक पदार्थले भरिएको एउटा सुसाइड बोट जहाजमा ठोक्किएको थियो । त्यसपछि जहाज डुबेको छ । यद्यपि, जहाजमा सवार सबै १३ जना भारतीय नागरिकलाई सकुशल उद्धार गरिएको छ ।
Read full story at source (baahrakhari.com)