इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
ratopati.com · Wed Aug 05 01:58:04 GMT 2026

बाँके । नेपालगन्ज उपमहानगरपालिका –१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ ।
साउन १८ गते बिहान करिब ११:२० बजे इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको हो भने ४५ वर्षीय राम फेरन कोरीकाे उपचारकाे क्रममा मृत्यु भएको हो ।
Read full story at source (ratopati.com)