एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुने मन्त्रालयको दाबी
barnanmedia.com · Wed Aug 05 01:46:59 GMT 2026

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ ।
मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलागी आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ ।
Read full story at source (barnanmedia.com)