एरिका र दीपेन्द्र हाम्रो खेलकुद वर्ष खेलाडी घोषित
neplays.com · Wed Aug 05 02:02:00 GMT 2026
काठमाडौं - करातेकी स्टार एरिका गुरुङ महिलातर्फ र टि ट्वान्टी राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी पुरुषतर्फ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्।
हाम्रो खेलकुद डटकम को ११ औं वार्षिकोत्सवका अवसरमा आज एरिका र दीपेन्द्रलाई वर्ष खेलाडी घोषित भएका हुन् । दीपेन्द्रका तर्फबाट राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले अवार्ड ग्रहण गरेकी थिइन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, भाटभटेनी होल्डिङ निर्देशक कल्याण गुरुङले सम्मानित गरे।
Read full story at source (neplays.com)