सीईओलाई अर्थमन्त्रीको प्रश्न : ब्याजदर कम हुँदा पनि किन कर्जा बढेन ?
kendrabindu.com · Wed Aug 05 02:01:04 GMT 2026

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ब्याजदर इतिहासकै न्यून अवस्थामा झरे पनि किन कर्जा प्रवाह हुन नसकेको भन्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई प्रश्न गरेका छन् ।
मंगलबार सीईओहरुलाई अर्थ मन्त्रालयमा डाकेर मन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको मनोविज्ञान वास्तवमा कस्तो छ, व्यवसायी किन लगानी विस्तार गर्न हिच्किचाइरहेका छन्, ऋणको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैनलगायतका प्रश्न गरेका छन् ।
Read full story at source (kendrabindu.com)