सिमलताल नजिक पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध
nepalsamaya.com · Wed Aug 05 02:05:07 GMT 2026

चितवन- मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार सडकको सिमलताल नजिक पहिरो खस्दा दुवैतर्फको सवारी आवागमन रोकिएको हो।
Read full story at source (nepalsamaya.com)