मुग्लिन-नारायणगढ सडक बन्द, अरू कुन-कुन राजमार्ग अवरुद्ध ? (सूचीसहित)
kathmandupati.com · Wed Aug 05 02:06:19 GMT 2026

काठमाण्डु – पहिरो खूस्दा मुग्लिन–नारायणगढ सडक खण्ड बन्द भएको छ । प्रहरीका अनुसार बुधबार बिहान पहिरो खस्दा सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरले पहिरो हटाउने कार्य गरिरहेको छ ।
Read full story at source (kathmandupati.com)