बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा शैलेन्द्रमान वज्राचार्य
newsofnepal.com · Wed Aug 05 02:13:29 GMT 2026

काठमाडौँ ।
बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मंगलवार मन्त्री पदबाट राजीनामा दिएपछि हाम्रो नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्राचार्यलाई उक्त स्थानमा नियुक्त गरिएको छ ।
Read full story at source (newsofnepal.com)