मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
bishowkhabar.com · Wed Aug 05 02:14:24 GMT 2026

चितवन– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार सडकको सिमलताल नजिक पहिरो खस्दा दुवैतर्फको सवारी आवागमन रोकिएको हो ।
Read full story at source (bishowkhabar.com)