सिरहामा पेस्तोल र म्याग्जिनसहित ३ जना पक्राउ
barnanmedia.com · Wed Aug 05 02:15:14 GMT 2026

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लहान-२२ सलोखरीका १९ वर्षीय सञ्जय दास, सोही स्थानका २० वर्षीय गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका–६ का २० वर्षीय साबरजित दास रहेका छन् ।
Read full story at source (barnanmedia.com)