आज चन्द्रमामा ठोक्किँदैछ ४ टन गह्रौँ रकेटको टुक्रा
setopati.com · Wed Aug 05 02:24:26 GMT 2026

अमेरिकी कम्पनी स्पेसएक्सको रकेटको टुक्रा बुधबार चन्द्रमामा उच्च गतिमा ठोक्किने भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले रकेटको एउटा ठूलो टुक्रा अमेरिकी समयअनुसार बुधबार बिहान २:३५ बजे (नेपाली समयअनुसार दिउँसो १२:२० बजे) ठोक्किने जनाएको छ।
Read full story at source (setopati.com)