ओलीसामु पनि हिक्मतले लिए राजीनामा नदिने अडान, आज फेरि संवाद
nepalpress.com · Wed Aug 05 02:20:27 GMT 2026

विराटनगर । नेकपा एमालेभित्र कोशीको मुख्यमन्त्री फेर्ने विषयमा एक मत हुन नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशका पदाधिकारीका बीच पुनः छलफल हुने भएको छ । आज दिउँसो छलफलको तयारी भएको एमाले कोशीले जनाएको छ ।
हिजो पार्टी पार्टी अध्यक्ष ओली र कोशीका अध्यक्ष घनश्याम खतिवडा तथा सचिव राजकुमार भण्डारीसँग मुख्यमन्त्री फेर्ने विषयमा भेटघाट भएको थियो । पदाधिकारीसँगको भेटघाटपछि मुख्यमन्त्री कार्कीले पार्टी अध्यक्ष ओलीलाई भेटेका थिए ।
Read full story at source (nepalpress.com)